• नि: शुल्क व्यावसायिक कृषि तालिम (उद्यमी फेलोशीप) आवेदन फारम

    नि:शुल्क व्यावसायीक कृषि तलिमका लागि आवेदन अब यस साताका लागि मात्र खुला !

    नेपालमा सानातिना र प्रमुख जानकारीको अभाबमा नयाँ कृषकहरुले आफ्नो समय र परिश्रम दिदादिदै पनि असफल भएको तितो यथार्थ देख्न सकिन्छ । तसर्थ, पुर्व व्यावहारिक तथा प्राविधिक ज्ञान दिने उदेश्यले हामी नि:शुल्क व्यावसायीक कृषि तलिम संचालन गर्दै आइरहेका छौँ । तलिम अन्तर्ग, व्यावसाय गर्न इच्छुक व्यक्तिहरुलाई स्थापित उद्यमीबाट कार्यस्थलमै प्रत्यक्ष तालिम दिइन्छ ।

    तपाई पनि नेपालकै नमुना कृषि उद्यमीको फार्ममा बसी पुर्व प्राविधिक, व्यावहारिक एवम् व्यावसायिक ज्ञान बाट कृषि व्यावसाय सुरु गरि एक सफल उद्यमी बन्न सक्नु हुन्छ ।

    उपलब्द तालिमहरु: गाई पालन, कुखुरा पालन, बाख्रा पालन, सुँगुर पालन, च्याउ खेति र गोलभेडा खेति

    फार्ममा गरिने तालिम अगी ३ दिने कृषि उद्यम विकास कार्यशाला पनि संचालन गरिने छ l

    थप जानकारी र आवेदनका लागि: http://bit.ly/2pmvSVh
    सम्पर्क: 016219866



    http://bit.ly/2pmvSVh

 

Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com