VACANCY:
समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) नामक गैरसरकारी संस्थालाइ खानेपानि पहुच सुधार योजनाको संचालनको लागि एक जना सिविल सब इन्जीनियरको (Civil Sub-Engineer) आवस्यकता परेको छ l खानेपानीसंग सम्बन्धित संरचनाहरुको निर्माण, निर्माण सामग्री खरिद, समुदायको परिचालन तथा खानेपानी संग सम्बन्धित विभिन्न तालिमहरु जस्ता क्रियाकलापमा जिल्ला प्राबिधिक संयोजकको अधिनमा रही आफ्नो कार्यभार सम्हाल्नु पर्ने हुन्छ l
कार्य आवधि : १० महिना (फागुन, २०७५ देखि मङ्सिर , २०७६ सम्म )
क्षेत्र: सुनकोशी गाउपालिका वडा नम्बर ६ , सिन्धुपाल्चोक
सुविधा: तलब - रु २०,००० - ३०,००० (दैनिक भत्ता सहित), बस्नको लागि को कोठाको बेवस्था
आबेदनको लागि म्याद : २०७५/११/१२ (नेपाली समयअनुसर राति ११:५९ सम्म) February 24,2019 (11:59 PM)
आबेदन फारम: http://bit.ly/IsAp19003