May 18, 2023
सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) र पिस विन्ड्स जापानको (PWJ) सहकार्यमा खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले (PIWAAI) निर्माण गरिएका खानेपानी आयोजनाहरुका नियमित र राम्रो सेवा पाउन, र दिगो राख्नको लागि, सिन्धुपाल्चोकको बलेफि गाँउपालिकाको वडा न. ४, ६, ७ र ८ मा २८२ घरधुरीमा खानेपानी आयोजनाका लाभग्राहिहरु मध्यबाट १६ जनालाई ५ दिने ग्रामीण मर्मत सम्भार कार्यकर्ताको लागी तालिम कार्यक्रम राखिएको थियो। ५ दिने तालिम पछि १६ सहभागी प्रशिक्षार्थीहरुले मर्मत सम्भार कार्यकर्ताको रुपमा आयोजनाको उचित व्यवस्थापन तथा दिगो सञ्चालनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नेछन् ।
Project for Improving Water Access and Agriculture Income, jointly implemented by Institution for Suitable Actions for Prosperity (ISAP) and Peace Winds Japan (PWJ), organized a five day Repair and Maintenance Training for 16 people from 282 households of Balefi Rural Municipality, Sindhupalchok. The objective of the training is to ensure for the 16 Repair and Maintenance Workers to play a crucial role in the proper sustainable management and effective operation of the Water Supply Schemes.
#PIWAAI #VWM #RepairAndMaintenance #PWJ #WaterSupplyScheme #waterequity #SDG #Sindhupalchok