
May 6, 2022
वन्दामा लाग्ने पुतली हानि रहित होला भन्ने लाग्न सक्छ, तर जब यो पुतलीले पातको मूनितिर अन्डा पारेको हप्ता दश दिनमा लार्भा देखा पर्छ। यी लार्भाहरू हानिकारक हुन्छन् र भोका झुसिलेमा परिणत हुन्छन्।
यी झुसिलेलाई निम्न विधिहरूबाट नियन्त्रण गर्न सकिन्छ,
भौतिक नियन्त्रण: आक्रमण गर्न सक्ने क्षेत्रलाई पुतलीको जालीले छोप्ने।
जैविक नियन्त्रण: Bacillus thurigensis (Bt) १ ग्राम प्रति लिटर, हप्तामा ३ पटक प्रयोग गर्ने।
रासायनिक नियन्त्रण: Novan ७५ EC १ मिलि प्रति लिटर, र आक्रमण भएको क्षेत्रमा छर्कने।
Cabbage Butterfly may seem harmless, but it will lay eggs on the undersides of leaves, and after a week or two the larvae will emerge. These larvae are opposite of harmless and instead turn into voracious and destructive green caterpillars.
The caterpillar can be avoided by the following methods;
Physical control: Cover the area with butterfly netting.
Biological control: Using Bacillus thurigensis (Bt) 1 gm per liter, 3 times each week
Chemical control: Using Novan 75 EC 1 ml per liter, and spraying in the area of invasion
#cabbagebutterfly #pestcontrol #PIWAAI #PIWAAI_Agri #SDG