Aug 28, 2023
धन्यवाद कृषि सूचना तथा प्रशिक्षण केन्द्र , AITC NEPAL !
“खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजना” को रुपमा जापानको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग तथा पिस विन्ड्स जापानसँगको सहकार्यमा सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था (आइस्याप) ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ९, बलेफी गाँउपालिका वडा नं. ४, ६, ७ र ८ तथा सुनकोशी गाँउपालिका वडा नं. ६ मा सञ्चालन गरेर हस्तान्तरण गरेको छ । यस आयोजनाबाट स्थानीय बासिन्दाहरुलाई सहज खानेपानी पहुँचको प्रबन्ध मिलाउने र कृषि मार्फत जिवनस्तरमा सुधार ल्याउने लक्ष्य रहेको थियो ।
#AITCNepal #PIWAAI #SDG #sindhupalchok #nepal #PWJ #MoFA