
May 26, 2022
के तपाईले अस्वस्थ विरुवा उत्पादन गरिरहनु भएको त छैन? छ भने, निशुल्क बाली उपचार शिविरमा समस्या पहिचान तथा समाधानका लागि नमुनाहरुलाई ल्याउन हुन अनुरोध गर्द्छौँ।
मितिः २०७९/०२/१५
समयः बिहान १० देखि साँझ ४:०० सम्म
स्थानः JICA भवन, उन्नेचौर, बलेफी
मितिः २०७९/०२/१६
समयः बिहान १० देखि साँझ ४:०० सम्म
स्थानः ISAP सुनकोशी कार्यालय, सुनकोशी-०६, थुम्पाखर
मितिः २०७९/०२/१७
समयः बिहान १० देखि साँझ ४:०० सम्म
स्थानः ISAP मेलम्ची कार्यालय, मेलम्ची -०९, ज्यामिरे
#plantclinic #PIWAAI #PWJ