• Udhyami Insights

    कृषिमा उपलब्ध ऋण, अनुदान र बीमा

    के तपाई कृषि क्षेत्रमा उपलब्ध सरल ऋण, अनुदान, बीमा लगायतका विभिन्न सरकारी तथा निजि संस्थाहरुबाट संचालित वित्तीय योजनाहरु बारे जान्न चाहनुहुन्छ ? वा सोहि क्षेत्रमा संग्लग्न विज्ञहरु संग सुबिधा लिने प्रक्रिया, त्यसका जटिलता र सहजीकरण बारे छलफल गर्न चाहनुहुन्छ ?

    उद्यमी इन्साइटको यो तेस्रो संस्करणमा कृषि तथा पशु विभाग, शिखर ईन्स्योरेन्स कम्पनी, राष्ट्रिय वाणिज्य बैंक तथा युवा स्वरोजगार कोषका विज्ञहरु प्रमुख वक्ताको रुपमा सहभागी हुने छन् l वक्ताहरु द्वारा कृषि क्षेत्रमा उपलब्ध सरल ऋण, अनुदान, बीमा लगायतका विभिन्न सरकारी तथा निजि संस्थाहरुबाट संचालित वित्तीय योजनाहरु बारे ज्ञान आदान-प्रदान गरिने छ l

    कार्यक्रम समय: २:३० - ४:३०
    कार्यक्रम स्थान: एपेक्स कलेज, मध्ये बानेश्वर – काठमाडौँ
    कार्यक्रम मिति: शुक्रबार, जेठ ५ गते

    यस अन्तरक्रिया कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरु कृपया तलको लिंकमा गई दर्ता गर्नु होला:http://bit.ly/2q9Scjy


    View On Facebook

 
Turn your Facebook Page into a website, instantly.

Try now for 14 days FREE

No credit card required, unsubscribe at any time. pagevamp.com