
Jul 6, 2023
इच्छा शक्तिले मानिसलाई सफल वनाउने रहेछ
आफुमा इच्छा शक्ति भए असम्भव केहि छैन भन्ने उदहारण बनेकि छिन् मेलम्चि नगरपालिका वडा नं ९ को खड्काथोक बस्दै आउनु भएकि गिता खड्का । २-४ वटा वाख्रा पालेर र एउटा सानो चिया पसल खोलेर जिविकोपार्जन गर्दै आएकि गिताको जिवनमा कृषी कर्मले आर्थिक र सामाजिक जिवनयापनलाई धेरै परिवर्तन गरिदियो ।कृषि कर्ममा त्यति ज्ञान र खास्सै रुचि पनि नभएकि उनि अहिले नगरकै नमुना किसान हुन पुगेकि छिन्।
Gita Khadka is a single woman in her late fifties from Melamchi Rural Municipality, Sindhupalchok. Her story exemplifies the power of willpower and determination in achieving success. Despite facing personal challenges as a single woman with limited means, Gita was able to transform her life through her involvement in the PIWAAI initiative and her dedication to agricultural work.
Read more at https://isap.org.np/impact-stories
#PIWAAI #PIWAAI_agriculuture #SDG #PWJ #womenempowerment #womeninagriculture #womenforthefuture