
Jul 9, 2023
आयोजनाले स्वास्थ्य स्वंयमसेविकाको जिवनमा ल्याएको परिवर्तन
जब “खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजना” अन्तर्गत गठन भएको तिनचुली कृषक समुहमा मेलम्चि नगरपालिका वडा नं ९ खड्काथोक बस्दै आउनु भएका स्वास्थ्य स्वयंमसेविका मन्जु बस्नेत आवद्द भईन उनलाई तरकारी खेति प्रति मोह वढदै गयो । श्रिमान ज्यालादारि काम र खेतिपाती समाल्दै आएका र मन्जु घरका काम, बस्तुभाउको हेरचाह र गाँउमा स्वस्थ स्वयंमसेविकाको काम मात्र नभई अहिले समाजमा महिला सशक्तिकरणका लागि आफ्नो कृषक समुहका पुरुषहरुलाई पनि सहभागी गराई आफ्नो र समुहको स्वस्थ जिवन र तरकारी व्यवसायबाट आम्दानी लिने बारे पहल र नेतृत्व गर्दै आएकि छिन्।
मन्जुको बारेमा थप पढ्नुहोस् www.isap.org.np
After the PIWAAI intervention at Melamchi Municipality, Ward 9, Khadkathok, Manju Basnet's everyday activities were no longer just restricted to housework and volunteer work as Female Community Health Volunteer; she also began engaging in vegetable cultivation, a new endeavor she had never considered. The project has also capacitated her with the power to spread important messages regarding social empowerment, especially advocating for women to engage in income-generating activities such as agriculture which helps to build a healthy lifestyle.
Read more about Manju at www.isap.org.np
#PIWAAI #PIWAAI_agriculture #PWJ #womeninagriculture #womenempowerment #SDG