Join Our Team
JR20002 Agriculture Associate
ISAP is currently looking for suitable candidate for Agriculture Associate who would be providing technical assistance to several agriculture projects ISAP is currently implementing. The ideal candidate should have bachelor's degree in agriculture, horticulture or polyculture with preferably a one year of prior experience in relevant field. S/he would be supporting agriculture team for successful implementation of ongoing projects. The contract period is for six month with possibility of extension.
APPLICATION DEADLINE : 11:59 PM on March 16, 2020
TO APPLY: http://bit.ly/IsAp20002AgriAsc
JR20003 Agriculture Technician (कृषि प्राविधिक)
समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) ले हाल बाग्लुङ्ग बजार, मेलम्ची नगरपालिका र सुनकोशी गाँउपालिकाका लागि गरि तिन जना कृषि प्राविधिक खोजी गर्दै छ l उम्मेद्वारले कम्तीमा पनि ISc. Ag गरि एक वर्ष सोहि क्षेत्रमा अनुभव भएको वा जे.टि.ए. सरह अध्यन गरि तिन वर्ष सोहि क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ l त्यसै गरि उम्मेद्वार संग राम्रो पारस्परिक कौशलता भएको र समुदायमा गई प्रभावकारी रुपमा काम गर्न सक्ने तथा कार्यालयका सम्पूर्ण कर्मचारीहरु संग समन्वय गरि अघि बढ्न सक्ने क्षेमता हुनु पर्नेछ l सामान्य कम्प्यूटर शिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही निरन्तर काम गर्न सक्ने व्यक्तिलाई बढी प्राथमिकता दिइने छ l
To Apply: http://bit.ly/IsAp20003ATnp
आवेदनको अन्तिम म्याद : चैत्र ३ गते, २०७६
JR20004 Social Mobilizer (सामाजीक परिचालक)
समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) ले हाल मेलम्ची नगरपालिका र सुनकोशी गाँउपालिकाका लागि गरि दुई जना सामाजीक परिचालकको खोजी गर्दै छ l उम्मेद्वारले कम्तीमा पनि SLC/SEE उतिर्ण गरि ३ वर्ष सोहि क्षेत्रमा अनुभव भएको वा +2 सरह अध्यन गरि एक वर्ष सोहि क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ l उम्मेदवारहरूमा गरिब तथा कमजोर परिवारको लागि काम गर्ने सकारात्मक भावना हुनुपर्नेछ । आयोजना कार्यान्वयन क्षेत्रमा बारम्बार भ्रमण गर्न इच्छुक र कठिन अवस्था र परिस्थितिमा पनि समायोजन भई काम गर्ने सक्ने हुनु पर्नेछ l सामान्य कम्प्यूटर शिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही निरन्तर काम गर्न सक्ने व्यक्तिलाई बढी प्राथमिकता दिइने छ l
To Apply: http://bit.ly/IsAp20004SMnp
आवेदन दिने अन्तिम म्याद : चैत्र ७ गते, २०७६
JR20006 Driver
ISAP is currently looking for suitable candidate for driver who would be stationed in Sindhupalchowk district. The ideal candidate should have valid license for both two wheeler and four wheeler and should have completed secondary level of education. The candidate should have two years of prior experience and preference will given to those having prior experience of working in I/NGOs.
To Apply: http://bit.ly/IsAp20006Driver
APPLICATION DEADLINE: March 20, 2020